प्रस्तुति : रुपेश स्याङतान
नुवाकोट
नुवाकोट
जब म कक्षा ७ मा अध्ययनरत थिएँ साथीहरु आ आफ्ना साथीहरुका साथ हाँस्थ्यौ, खेल्थ्यौं, नाच्थ्यौ घुम्थ्यौ फिर्थ्यौ। तर म आफु एक्लै बसीरहन्थ्यो नत मसंग खेल्ने अरु साथीनै हुन्थ्यौ जस्ले गर्दा म आफु एक्लै घुम्न र आफु एक्लै रहन मनपराउथ्यो। तर एकदीन अचानक एकजना उस्मीता नाम गरेको केटी मेरो नजीक आउदै भनीन् रमेश तिमी किन एक्लै बस्ने र एक्लै हिंड्ने गर्छौ? कीन तिम्रो साथी कोहीपनी छैन
अथवा तिमी एक्लै मात्र बस्न मनपराउछौ आजदेखी तिमी संग मित्रता बन्न चहान्छु के तिमी मेरो मित्रताको सामना गर्छौ? भन्दै उनी म तीर हेर्दै यकोहोरो आँखा बाट अलिअली आँशु पनी रसाउदै थीए मैले जुन उसको आँखा बाट रसाउदै गरेको आँशुलाई बिस्तारै आफ्नो यो हातले पुछ्दै मैले भने हुन्छ उस्मीता आजदेखी तिमी र म हामी दुई एक आपसमा प्यारो साथी भए जब मेरो मुखबाट यो शब्दा निस्कीयो तब उनी यो सुनेर सारै खुशीले रमाउना थाले त्यो देखेर म पनी खुशीले भाउन्ना भए। र त्यो दिनदेखी हामी एक आपस्मा राम्रो साथी भए संगै खाने संगै हिड्ने जता जाउ संगै जाने आउदा एकै साथ ल्याउने गर्दा गर्दै हामी दुई बिच्मा कहीलै नबीर्सने सम्झना अनी सागर भन्दा गहीरो मायाले हामी दुई को मनमा बास गरी सकेछ। आज भन्दा भोली भन्दा हामी आफ्नो यो कोमल मनको फूलवारीमा रमाउदै लुका मारी गर्दा गर्दै समयले डांडा काटीसकेछ र केही दिनपछी हाम्रो एस एल सी को परीक्षा पनी नजीक आई सकेको रहेछ। जुन दिन यो कुराथाहापायो त्यो दिनदेखी उस्मीता म हामी दुबैको मनमा एकै किसीम्को एक डर त्रास यो मुटु ढुक ढुकाउना थाल्यो। जुन कसरी हामी दुईले हाम्रो परीक्षाको सफलता प्राप्ता गर्ने? भन्दै उस्मीता र म हामी दुबै जना उ एका तीर फर्की अनी म अर्को तीर फर्की एकदम ठन्डा दिमागले अब केगर्ने होला? र अब के हुने होला भन्दै चुपचाप नबोली कुनै ईडीया मिल्छकी भन्दै डिप्ली सोचना थाले जती सोच्दा पनी हामी दुबै जनाको दिमागमा कुनैपनी राम्रो अकल खेलाउना सकीन यस्तो कुनैपनी आइडिया नभएपछी हामी दुबैको एउटै सल्ला भए अब हामी परीक्षा दीन जाने चाहे हामी सफल होस या नहोस तर हामी हाम्रो परीक्षा मा सामेल हुने। यदी भन्दै हामी हाम्रो एस एल सी को परीक्षा तिर प्रबेस भए र हाम्रो एस एल सी को परीक्षाको समय शमाप्ता भएपछी हामी दुबै जना आफ्नो बाटो तीरालागे। बाटो ३ घन्टा पुरै समय हिड्दा मात्र हामी बस्ने थलमा पुगीन्थ्यो जब हामी त्यो लामो ३ घन्टाको सफर तीर लागे तब हामी दुई को यी मनभीत्र गुम्सीएका कुराहरु र यी मनभीत्रका हरेक नानथरीका सुख दु:ख अनी यी पीरबेथा यी मनका भावानाहरु अनी यी बिगतका दिनहरुमा बितेकाकुराहरु एका एक एक्ले अर्कोलाई तितामीठा कुराहरु सुन्ने र सुनाउने गर्दा गर्दै हामीले २ घन्टा समयको बाटो लगभग पारगरीसके छ। अबबाटो पारहुनाकोलागी मात्र१ घन्टा छ,भनी हामी दुबैजना फेरी अफ्नैकहानीतीर लागे,हामीआफ्नो मनको भावानालाई मुखमाल्याई हामी आफ्नै ताल्मा गुङ्गुनाउदै थीए अचानक कँहाबाटा फेरी त्यो हामीलेदीएको परीक्षाको याद आयो र उस्मीताले मलाई भने अबत हामीलेदीएको परीक्षाको रीजलपनी आउनेबेला भयो मलाईत डरपो लागीरहेछ,कतै यो आगामीक दिनहरुमा यो हाम्रो मिलनमा बिछोड्पो आउनेहोकी भनी? र अनी मैलेभनी धड्लाटी कस्तो बच्चा कच्चा जस्तो कुरागर्दैछौ,भनी म मज्जाले हाहाहाहा हाँसिदीएको के मात्र थीए,उस्मीता अचानक आँखाका दुईनानीबाट बरबर आँशुका धारा छोड्दै अर्कोतीरा फर्की घुप्टेरा कुवाँ कुवाँ डाकोछोडेरा रुनाथालीन र त्यो क्षाण मेरोलागी पुणीमाको जुनलाई ग्रहणले ढाकेजस्तो भयो। मेरी उस्मीतालाई के भयो र किन रोयो? त्यो मलाईकेही थाह थीएन। र मैले उस्मीता कीनारोयो? कसरी तिम्रो मनदुख्यो मैलेत त्यस्तो तिमीलाई बाधापुग्ने कुरात केहीपनी गरेजस्तो त मलाई लाग्दैन अझैपनी मबाटा कुनैगल्ती भएको रहेछ भने एक्चोटीलाई मलाई माफगरी देउ,बरु म तिमीले जेभन्छ म त्यो सुन्ना र मान्ना अनी गर्न तिमीले मलाई जे सजाया दीन्छौ म त्यो भोगन तयारछु,भनेर भन्दापनी उस्मीता उनी आफ्नै ताल्मा रोहीमात्र रहय रुदा रुदा उस्मीताका आँखाहरु राता राता भैई सुन्नीदै गहीरहएको थीए उस्मीता रोएको धेरै लामो समयपछी उनी रुदारुदै बेहोस भएर त्यही ढलीन्। र उस्मीता त्यसरी ढलेको देखेर म हिड्दाहीड्दै कता कता छांगाबाटा झरेजस्तो लाग्यो। र मैले हतार हतार उस्मीतालाई उठाउदै आफ्नो काखमा सुताए अनी मनमनै भगवानलाई सम्झी हे भगवान मेरी उस्मीता प्रती रक्षागरीदेउ,भन्दै भगवानलाई यी दुईहात जोडी प्रर्थान गरीबसे। नभन्दै केही छिनपछी मेरी उस्मीता होसमा आयो। र उस्मीताले भनीन् हामीकीन? यहाँ बसेको अबजौ भनेर,र हामी त्यहाँ बाटा हिंड्यौ र हिड्दा हिड्दै बिझबाटोमा उस्मीताले मलाई हेर्दै भनीन् रमेश तिमीलाई म एउटा कुरा भनौहै त भनेर। अनी मैलेभने हुन्छ भनन कस्तो कुराहो? र उस्मीताले एकदम खुशी मुहारका साथभने,हामी दुई साथी अहीले सम्म त संगै हासीखेली हिड्दै छौ,र यि आगामीक दिनहरुमा पनी यसैगरी संगसंगै युगलजोडीभै हिड्नपाए 
हाम्रो यो जीवनमा सदैब सुख खुशी सँग रम्न पाउथ्यो होला के यो दिनहरु हामीले पाउनको लागि हामीले देख्नको लागि तिमी केही गर्न र मान्न तयार छौ, यो कुरा सुनेर मलाई फेरी यो उस्मिताले कस्तो बच्चा कच्चा कुरा गरेको होला भन्दै मलाई फेरी जोडले मज्जाले हासो उठ्यो र म हासोलाई आफ्नै मनभित्र राखी जुना म पहिलो दिन हाँस्दा उस्मिता बेहोस् भएको कुरा याद आयोयदि म फेरी हास्यो भने कताइ मेरो उस्मितालाई उनको मनमा कुनै चोट बाधा पो पुग्ने होकी, भनि मनमनै सोचे र म हासिना बरु म उस्मिताको कुरा सुन्न तिर ध्यान दिएर मैले उस्मितालाई सोधे हुन्छ ल हामी दुईले यो दिनहरु देख्न र पाउन अनि हामी दुई सँग सगै हुनको लागि मैले के गर्न पर्यो, उस्मिता खुशीले प्रसन्न हुँदै भनि तिमीले हामी दुई सदैब सँगै हुनेछौ र म हरपल तिम्रो साथ दिनेछौ भनि बाचा कसम गर भनि उस्मिताले मेरो हात समाउदै उस्मिता म तिर टुलु टुलु हेरी रहिन त्यो देखेर मलाई अचम्म लाग्यो र म मनमनै उस्मिताले किन म संग यस्तो अबिश्वासको कुरा गर्दैछ भनि सोच्न थाले तर मैले यस्बारे केही पनि बुझन सकिन र मैले बुझना नसके पछि उस्मितालाई भने किन उस्मिता के तिमी मलाई म माथि अलिकति पनि बिश्वास छैन ? के यो हाम्रो नाता केवल दुई दिनको लागि मात्र सम्झेको छौ, तिमीलाई त म आफुलाइ भन्दा बढी माया गर्छु, तर तिमीले त अझ सम्मपनि तिम्रो म प्रती अलिकति पनि बिश्वास रहेन छ । किन तिमी म माथि कुनै संका छ, भने भन उस्मिता भन भनि मैले भने, अनि उस्मिताले भनिन यो मन भित्र भाको गहिरो घाउलाई कोट्याउदै अझ गहिरो बनाउन चाहन्न त र म यो भन्छु कि अहिले भन्दा छ बर्ष अगाडि तिमीले जस्तै अरु कुनै ले पनि यस्तो सँगै हुने र मायाका कुरहरु गरेका थिए तर आज यी सब आधी हुरिको भेल बनी बगी रहेछ ।उस्मिताको कहाँनी सुनेर म प्रसन्न भएँ बिचरी उस्मिता माथि अरुले यत्रो ठुलो धोका गरेको रहेछ भनेन थाहा पाएँ र मैले पनि उस्मितालाई जान जानी धोका दियौ भने, बिचरी उस्मिता उनि एउटा नारिको जीवन सदैब अन्धकारमा रहने छ भनि मेरो मन मनै सोचे अब मैले उस्मिताको लागि केही गर्नु छ । बिगतका दिनहरुमा उस्ले तड्पी तड्पी बांच्नु परे पनि यी आगमि दिनहरुमा उबि केवल माया र उस्ले चाहेको चिताएको सपना अनि यी मनका आकंक्षाहरु पुरा गरुन भन्दै मैले भने हुन्छ उस्मिता तिमीले जे चाहन्छौमा त्यही गर्न तयार छु, अनि त्यस् पछि उस्मितालाई लिई म हामी भन्दा अलिक पर तिरको मन्दिर तिर प्रबेश गरें । अलि केही छिनमा हामी मन्दिरमा पुग्यौ । हामीले आज देखि हामी सँगै जिउने र सँगै मर्ने बाचा कसम गर्यौ । अनि केही दिन पछि हाम्रो एस्
एल सी को रिजल्ट थाहा पा पायौ जुन परिक्षामा हामी दुबैले राम्रो सफलता पायौ, म फास्ट डिभिजन अनि उस्मिता सेकेन्ड डिभिजन लिएर पास गर्यौ, त्यो देखेर हामी दुबै जना खुशीले मस्त भएर केही महिना पछि हामी दुबै जना क्याम्पसको पढाई तिर ब्यस्त भयौ । जब हाम्रो क्याम्पसको इन्टर लेबलको पहिलो परिक्षा सके पछि हामी आफ्नो गाउँ तिर लाग्यौ । त्यस्पछि हाम्रो विवाह भयो र उस्मिता मेरी पत्नी र म उस्को पति ।विवाहआ भएको केही साल पछि एउटा छोरा अनि एउटी छोरीको जनम भयो । उस्मिता आफ्नो साना साना छोरा छोरी सँग घरमा रमाई रमाई खेल्दै छे । अनि म पनि आफ्नो घर अगाडि नि. मा. बि. मा टिचर भई अरुलाई शिक्षा दिदै जब बिधालयको समय सके पछि म घर आइ पुग्नु अगाडि मेरा साना साना छोरा छोरी हरु बाबा भन्दै मलाई बिच बाटो सम्मा लिन आउथे र म आफ्नो साना साना छोरा छोरी हरुलाई दुई हात्ले दोर्याउदै मा आफ्नो घर पुग्थें । घरमा उस्मिताले आफ्नो पति घर आइ पुग्नु अघी जुन आफु ले गर्न पर्ने घरको काम हरु सिध्याउदै पर्खि बसेकी हुन्थिन र हामी पुगे पछिआफ्नो साना साना छोराअ छोरी हरु सँग हस्ने खेले नाच्ने गांउ गर्थे र हाम्रो यो खुशी परिवारलाइ देखि अरु गाउले हरु अचम्म मान्थे ।


हाम्रो यो जीवनमा सदैब सुख खुशी सँग रम्न पाउथ्यो होला के यो दिनहरु हामीले पाउनको लागि हामीले देख्नको लागि तिमी केही गर्न र मान्न तयार छौ, यो कुरा सुनेर मलाई फेरी यो उस्मिताले कस्तो बच्चा कच्चा कुरा गरेको होला भन्दै मलाई फेरी जोडले मज्जाले हासो उठ्यो र म हासोलाई आफ्नै मनभित्र राखी जुना म पहिलो दिन हाँस्दा उस्मिता बेहोस् भएको कुरा याद आयोयदि म फेरी हास्यो भने कताइ मेरो उस्मितालाई उनको मनमा कुनै चोट बाधा पो पुग्ने होकी, भनि मनमनै सोचे र म हासिना बरु म उस्मिताको कुरा सुन्न तिर ध्यान दिएर मैले उस्मितालाई सोधे हुन्छ ल हामी दुईले यो दिनहरु देख्न र पाउन अनि हामी दुई सँग सगै हुनको लागि मैले के गर्न पर्यो, उस्मिता खुशीले प्रसन्न हुँदै भनि तिमीले हामी दुई सदैब सँगै हुनेछौ र म हरपल तिम्रो साथ दिनेछौ भनि बाचा कसम गर भनि उस्मिताले मेरो हात समाउदै उस्मिता म तिर टुलु टुलु हेरी रहिन त्यो देखेर मलाई अचम्म लाग्यो र म मनमनै उस्मिताले किन म संग यस्तो अबिश्वासको कुरा गर्दैछ भनि सोच्न थाले तर मैले यस्बारे केही पनि बुझन सकिन र मैले बुझना नसके पछि उस्मितालाई भने किन उस्मिता के तिमी मलाई म माथि अलिकति पनि बिश्वास छैन ? के यो हाम्रो नाता केवल दुई दिनको लागि मात्र सम्झेको छौ, तिमीलाई त म आफुलाइ भन्दा बढी माया गर्छु, तर तिमीले त अझ सम्मपनि तिम्रो म प्रती अलिकति पनि बिश्वास रहेन छ । किन तिमी म माथि कुनै संका छ, भने भन उस्मिता भन भनि मैले भने, अनि उस्मिताले भनिन यो मन भित्र भाको गहिरो घाउलाई कोट्याउदै अझ गहिरो बनाउन चाहन्न त र म यो भन्छु कि अहिले भन्दा छ बर्ष अगाडि तिमीले जस्तै अरु कुनै ले पनि यस्तो सँगै हुने र मायाका कुरहरु गरेका थिए तर आज यी सब आधी हुरिको भेल बनी बगी रहेछ ।उस्मिताको कहाँनी सुनेर म प्रसन्न भएँ बिचरी उस्मिता माथि अरुले यत्रो ठुलो धोका गरेको रहेछ भनेन थाहा पाएँ र मैले पनि उस्मितालाई जान जानी धोका दियौ भने, बिचरी उस्मिता उनि एउटा नारिको जीवन सदैब अन्धकारमा रहने छ भनि मेरो मन मनै सोचे अब मैले उस्मिताको लागि केही गर्नु छ । बिगतका दिनहरुमा उस्ले तड्पी तड्पी बांच्नु परे पनि यी आगमि दिनहरुमा उबि केवल माया र उस्ले चाहेको चिताएको सपना अनि यी मनका आकंक्षाहरु पुरा गरुन भन्दै मैले भने हुन्छ उस्मिता तिमीले जे चाहन्छौमा त्यही गर्न तयार छु, अनि त्यस् पछि उस्मितालाई लिई म हामी भन्दा अलिक पर तिरको मन्दिर तिर प्रबेश गरें । अलि केही छिनमा हामी मन्दिरमा पुग्यौ । हामीले आज देखि हामी सँगै जिउने र सँगै मर्ने बाचा कसम गर्यौ । अनि केही दिन पछि हाम्रो एस्

2 comments:
Good good good......
Hai Rupesh i am rafi really I appreciate you. when i read this story i felt very happy this is the fact of the life some of the persons living their life in such a way really a ammazing story I like your story and the pictures you picturised along with this story is also very nice.
Post a Comment