Friday, July 4, 2008

अरु ट्वाँके गफ!



समय र नसा
TIME AND TREEP

समय र नसा जुन सुन्दा र बोल्दा धेरै सजिलो सुनिन्छ त्यो अलि फरक पनि छ। जुन मानिसले त्यो चीजको ख्याल गर्न सक्दैन त्यसले जिबनमा धेरै परिबर्तन पाउँछ। समय र संगतिले मानिसलाई नसा को भोगी बनाउँछ भने नसाको कारणले मानिसको धेरै अमुल्य समय खेर जान्छ। त्यो कुरा प्रष्टै हो किन भने हामी हरुले धेरै यस्ता उदार्हण देखेका छौ। र म स्वंयम त्योस्को जिवनत उदार्हण हु। जुन चिज्ले म को हुँ, के गर्दैछु, काँहा जादैछु, के खाँदैछु, को सँग बोल्दै छु थाहाहुदैन त्यस्तो चिज दिमाग् बाट हटाई हटाइ दिउँ र अन्त्यमा ( SAY NO TO DRUG’S )




श्याम थापा

धापसी ७ बसुन्धारा

काठमाण्डौ

हाल साउदी अरब

No comments: