मैले केहि नेपाली तस्बिरहरु समेटन कोशिष गरि हेरेको छु शायद् नेपालमा यस्ता ठाउँहरु खोजि रहन पर्दैन किनकि हामी प्रकृतीको धनि छौ।

हिमाली भेग बाट बगेर आउने यी शितल कल कल पानी कस्ले पिउँदैन र?

मान्छे बदलिन्छन तर यो बाटो कहिल्यै बदलिदैन, जहाँ म हिंडेको छु।

नेपालका डाँडाकाँडाहरु जुन बिस्वालाई चुनौती दि रहेका छन म पनि हु है भन्दै ।

मेरो नेपाल मेरो फुलबारी जहाँ म खेलें हुर्के।

मेरो सगरमाथा जसको आडमा म हुर्किएँ !!
No comments:
Post a Comment