Wednesday, June 4, 2008

कबिता


रोपेको थिएँ आशाका फूलहरु
मायाको फुलबारी सजाउन भनि
जोगाउँदै थिएँ मायाका पालुवाहरु
हामी दुवै बसन्तमा रमाउन भनि
तर उजाडिएछ मायाको कोपिलाहरु
फुल्न नपाउँदै ओइलिएछन फूलहरु
मायाका महल सजाउन नपाउँदै
केवल कोपिलामै बिलिन रहे,
बसन्तको आगमन टाढा रहदैं।

रुपेश स्याङतान
नुवाकोट

1 comment:

Anonymous said...

Ow rupesh what feelings yours as my real story I m glad to see your how beautiful poems it’s a such good poems keep it up.

i am deena from jomla 6.thung