
उसैको सुन्दर आगमन सँगै
अघी बढेका यी मेरा पाईलाहरु
उसैको स्वप्नील सपनासँगै
बितिरहेका यी स्वप्निल दिनहरु
उसैको सपनाको प्यासी बनी
ति नवोदित दिनहरुको पर्खाईसँगै
बितेका दुखित अतितका पल सम्झी
पात्र बनिरहेको छु आज उसैको जीवन कथासँगै
ति कसम अनि प्रतिज्ञासँगै
सजाएका मनका ति सुन्दर महल
आज उसैको साथ टाढा हुँदा
दुखित मन भयो मेरो घायाल
लाल माया स्याङतान
-नुवाकोट
हाल: काठमाण्डौ
अघी बढेका यी मेरा पाईलाहरु
उसैको स्वप्नील सपनासँगै
बितिरहेका यी स्वप्निल दिनहरु
उसैको सपनाको प्यासी बनी
ति नवोदित दिनहरुको पर्खाईसँगै
बितेका दुखित अतितका पल सम्झी
पात्र बनिरहेको छु आज उसैको जीवन कथासँगै
ति कसम अनि प्रतिज्ञासँगै
सजाएका मनका ति सुन्दर महल
आज उसैको साथ टाढा हुँदा
दुखित मन भयो मेरो घायाल
लाल माया स्याङतान
-नुवाकोट
हाल: काठमाण्डौ
No comments:
Post a Comment