
पछाडि धोंका खाइन्थ्यो भने
म माया लगाउने नै थीइन,
जिन्दगीनै भिखारी रहेछ भने
लगाएको माया म भन्ने नै थीइन,
यि मेरा सपनाहरु हावामा उडे
यि मेरा सपनाहरु चकनाचुर भए,
धन्यवाद छ तिमीलाई म बाट
मेरा आँसु झारिदिएकोमा,
रुंदैछ मेरा मन यहाँ आज
तिमीसंग विछोड भएकोमा।
रुपेश स्याङतान



2 comments:
Hello, nice to visit in your Blog. Hope to see you in my Blog too at : http://leoxa.com/akikumis/
Greeting from Jakarta, Indonesia. Thank's
www.freewebs.com/zumbira
Post a Comment