Thursday, May 29, 2008

"कबिता"


"कबिता"

भुलेकै छु अतित लाई
किन याद आइरहेछ
छुटेकै छ हाम्रो सम्बन्ध
किन माया लागिरहन्छ
रितिएकै छ आशु
किन छल्कि पोखिन
खोजिरहेछरोकिएकै छ
बर्षा किन
परेलि भिझिरहेछ
एक्लै छु एकान्तमा
किन कोहि आइ
सताईरहेछ हाँसेकै छन
दुनियाँकिन यो मन
रोइरहेको छ !

सुनी डिम्डूङ
फिकुरि-३
नुवाकोट

2 comments:

Anonymous said...

this is very nice poem
keep it up i really like it...

Anonymous said...

really really nice poem

thanks
labharbote kaila